
झापा- झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो […]
काठमाडौं – सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ । उनको केहिबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ । […]
जापानमा सन् २०२४ मा कामदार सुरक्षा सम्बन्धी दुर्घटनामा परेका विदेशी कामदारहरूको संख्या विगतकै सबैभन्दा धेरै भएको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार चालु वर्ष ६,२४४ जना विदेशी कामदार गम्भीर रूपमा […]
विराटनगर – नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।सोमबार विराटनगरमा आयोजित सन्देशसभामा उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायत नेताहरूले पार्टीमा स्वागत […]
काठमाडौं – दुई साताभित्र दोस्रो पटक कुखुरा मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज सोमबारदेखि लागु हुने गरी मूल्य बढाइएको हो । संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा […]
सल्यान- आगलागी तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि सल्यानको एउटै पालिकाले एक हजार बढी विपन्न घर परिवारलाई खरको छानाबाट मुक्त गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले सञ्चालन गरेको अभियानबाट विपन्न परिवारको आवास गुणस्तर सुधारमा महत्वपूर्ण […]
धनगढी- गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ । मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आइपुग्नुभएको उहाँले सीमा नाका पुगेर अनुगमन गर्नुभएको हो । अर्यालसँगै सुरक्षा निकायका […]
काठमाडौं – जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको […]