
काठमाडौं – जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको […]
काठमाण्डौ – इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनासकारी बाढी र पहिरोमापरि झन्डै साढे चार सय भन्दा धेरैको ज्यान गएको छ । चार सय जना बेपत्ता भएको बीबीसीले जनाएको छ । इन्डोनेसिया राष्ट्रपति प्रबोवो सुबिआन्तो उत्तर सुमात्राको […]
झापा – पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा झन्डै १६ अर्ब २ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै ८ अर्ब ९६ करोडको निर्यात भएको छ । गएको वर्षको […]
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा […]
काठमाडौँ – नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको […]
जनकपुरधाम – जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, […]
विराटनगर- भोजपुर र धनकुटा जिल्लाका विभिन्न डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा रोपिएका ठूलो मात्रामा लागूऔषध गाँजाका बोट तथा बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ। मंसिर १५ गते जिल्लास्थित सुरक्षा निकायको संयोजित टोली—जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ […]