Aamsanchar

आमसंचारका लेखहरु

धनगढी- जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय अमन […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ-  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ –  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ। महिला सशक्तीकरण तथा दिगो […]

बुधवार, मंसिर ३, २०८२

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।  बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं – राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दुर्गा प्रसाईंकोे गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै प्रसाईंलाई पक्राउ गरेको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा मन्त्री खनालले सरकार निर्वाचन गराउने […]

बुधवार, मंसिर ३, २०८२

विराटनगर –  गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको शव फेला पर्यो । लगाएको कपडा शवको दायाँ-वायाँ राखिएको अवस्थामा भेटिएको शवमा किरा परिसकेको थियो । दुर्गन्ध फैलिएपछि स्थानीयले हेर्दा […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन […]

बुधवार, मंसिर ३, २०८२

फुङ्लिङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन्। गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन्। चारवटै […]

बुधवार, मंसिर ३, २०८२

बुधवार, मंसिर ३, २०८२