Aamsanchar

आमसंचारका लेखहरु

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र […]

बुधवार, मंसिर ३, २०८२

कनकाई । श्री कनकाई छठ सेवा समाज, कनकाई नगरपालिका–३ को नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । मंसिर १ गते सोमवारका दिन संस्थाका आजिवन सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, लेखा समिति, वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरू […]

मङ्गलवार, मंसिर २, २०८२

बर्दिया-  बारवर्दिया नगरपालिका –१० बर्दियाको सेमरहवामा अवस्थित कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दैगएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन […]

मङ्गलवार, मंसिर २, २०८२

भोजपुर-  टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो । छवटा मुहानको […]

मङ्गलवार, मंसिर २, २०८२

ताप्लेजुङ –  जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित […]

मङ्गलवार, मंसिर २, २०८२

काभ्रेपलाञ्चोक – काभ्रेको दुर्गम बेथानचोक गाउँपालिका–१, च्याम्राङवेसीबाट हेटौडा हुँदै तराई जोड्ने सडकको रतन खोलामा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ । यससँगै स्थानीयवासीको दैनिक आवत–जावत सहज भएको छ । नयाँ बेलिब्रिजले काभ्रेको डाँडापारी क्षेत्र बेथानचोक […]

मङ्गलवार, मंसिर २, २०८२

विराटनगर-  मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मङ्गलबार बिहान विराटनगरस्थित कपडा व्यापारीको घर र गोदाममा छापा […]

मङ्गलवार, मंसिर २, २०८२

हेटौँडा-  पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन् । मङ्गलबार बिहान ८ बजेर ३० मिनेटको समयमा स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं – ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ […]

मङ्गलवार, मंसिर २, २०८२