Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं-  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकार आगमी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीबोधका साथ अघि बढेको बताएका छन् । मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भइरहेका बेला […]

सोमवार, मंसिर १, २०८२

इलाम-  इलामका दुई जलविद्युत् आयोजना कम्पनीले अतिप्रभावित क्षेत्रलाई बेवास्ता गरेको भन्दै इलाम नगरपालिका–८ का स्थानीयवासी आन्दोलित भएका छन् । इलामको माईखोलामा सञ्चालनमा रहेको साम्लिङ हाइड्रोपावर कम्पनीको माइबेनी जलविद्युत् आयोजना र माईखोला हाइड्रोपावर कम्पनीको सुपरमाई क्यास्केट […]

सोमवार, मंसिर १, २०८२

दाङ – श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको आरोपमा रोल्पाको परिवर्तन गाउँपालिका(१ घर भई घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने का २३ वर्षीय सन्जु […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं – सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले […]

सोमवार, मंसिर १, २०८२

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबार आयोगको कार्यालयमा पुगेर रास्वपाले दल दर्ता गराएको हो । २०७९ सालको निर्वाचनअघि मात्रै गठन […]

सोमवार, मंसिर १, २०८२

फुङलिङ-  प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको […]

सोमवार, मंसिर १, २०८२

जनकपुरधाम –  धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहामा आइतबारदेखि सर्प महोत्सव सुरु भएको छ । सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौं, संरक्षणमार्फत भविष्य सुरक्षित गरौं’ भन्ने मूल नाराका साथ कल्चरल भिलेजमा दुई दिवासीय सर्प महोत्सव भइरहेको […]

सोमवार, मंसिर १, २०८२

काठमाण्डौ – सडक डिभिजन कार्यालय काठमाण्डौले काम नगरी अलपत्र पारेका २५ वटा रुग्ण ठेक्का तोडेको छ । निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ । अव […]

सोमवार, मंसिर १, २०८२

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता दायर गरेका हुन् । सर्वोच्च […]

सोमवार, मंसिर १, २०८२