Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता दायर गरेका हुन् । सर्वोच्च […]

सोमवार, मंसिर १, २०८२

सुनसरी-  जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ५ सय ५७ जना कैदी अझै फरार छन्। विभिन्न अपराधमा दोषी ठहर भएका फरार कैदीबन्दीहरू कारागारको सम्पर्कमा नआएका कारण प्रदेशको समग्र सुरक्षा व्यवस्था नै […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं- मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ […]

सोमवार, मंसिर १, २०८२

झापा, झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट आफ्नो प्रकाशन यात्राको ३१ औं वर्षमा प्रवेश गरेको छ । स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रका महत्वपूर्ण घटनाक्रमलाई सन्तुलित रूपमा प्रस्तुत गर्दै आएको यो पत्रिका […]

सोमवार, मंसिर १, २०८२

चितवन – जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं – इटालीविरुद्ध ४–१ को पुनरागमन जित निकाल्दै नर्वे २८ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ। नर्वेले पछिल्लो पटक सन् १९९८ को फिफा विश्वकप खेलेको थियो। टोली सग्रगमा चौथो पटक विश्वकपमा पुगेको हो। सान सिएरोमा […]

सोमवार, मंसिर १, २०८२

झापा – झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ४ निवासी २६ वर्षीय अभिषेक नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कार्तिक २९ […]

सोमवार, मंसिर १, २०८२

झापा –  सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । यही कात्तिक २१ गते साँझ गैरीयाचोकबाट गौरादहतर्फ जाँदै गरेको मे […]

सोमवार, मंसिर १, २०८२

गुल्मी – मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ । आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो […]

सोमवार, मंसिर १, २०८२

काठमाडौँ –  १४ औँ राष्ट्रिय कर दिवस। यो अवसरमा सोमबार उत्कृष्ट करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान गर्न लागिएको हो। उत्कृष्ट करदाता सम्मानका लागि […]

सोमवार, मंसिर १, २०८२