Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । जाडो याम सुरु भएसँगै फोक्सोसम्बन्धी समस्या बढ्ने जोखिमलाई ध्यानमा राख्दै चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। चिसो हावा, धुलो–धुवाँ र भाइरल संक्रमण बढ्ने समय भएकाले दैनिक व्यवहारमै सर्तकता अपनाउनुपर्ने उनीहरूको सुझाव छ। […]

आइतवार, कार्तिक ३०, २०८२

ताप्लेजुङ-  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका)गरेका घन्टी सुरक्षित रहेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरामा ११० वर्ष पहिलेका घन्टीहरु रहेका छन् […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ- अर्को सातादेखि विद्युतीय राहदानी वितरण सहज हुने भएको छ । राहदानी विभागले अर्को सातादेखि सङ्क्रमणकालीन अवस्थाका लागि राहदानी छपाइ गर्न विकल्पसहितको बाटो अख्तियार गरेकाले अर्को सातादेखि वितरण सहज हुने भएको हो । नयाँ राहदानी छपाइका लागि […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते (आज) आइतबारसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगको समयसीमा सोमबार सकिँदै छ । आयोगले चुनावमा भाग लिन कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं-पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मृल्य वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी दिएको छ। ग्यासको […]

आइतवार, कार्तिक ३०, २०८२

मुस्ताङ- घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ – मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्नेगरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ- चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कुल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट […]

आइतवार, कार्तिक ३०, २०८२