Aamsanchar

आमसंचारका लेखहरु

बुटवल- पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका(१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो । यसअघि नदेखेको निकै लामो र ठूलो […]

बिहिवार, कार्तिक २७, २०८२

जनकपुरधाम – मधेस प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने सन्दर्भमा पार्टी ह्विपविरुद्ध उभिएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेशले आफ्ना दुई सांसदमाथि […]

बिहिवार, कार्तिक २७, २०८२

धनकुटा- जिल्ला सदरमुकाम धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकले धनकुटा बसपार्क छेउमा रहेको रेशम खेती विकास कार्यक्रमको नाममा रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरेको […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौँ-  भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ । प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम […]

बिहिवार, कार्तिक २७, २०८२

बिर्तामोड। नोभेम्बर १४ अर्थात् कार्तिक २८ गते विश्वभर “विश्व मधुमेह दिवस” मनाइँदैछ। यस वर्षको नाराको मर्म रहेको छ — “Play your part at work” अर्थात् “आफ्नो कार्यस्थलमा मधुमेहका बारेमा बुझौं र आवश्यक सहयोग गरौं।” बिर्तामोडस्थित […]

बिहिवार, कार्तिक २७, २०८२

इनरुवा- सुनसरीको इनरुवा नगरपालिका–९, बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उदघाटन गरिएको छ । सदियौं पुरानो ऐतिहासिक धार्मिकस्थलको रूपमा रहेको इनरुवा-९, बबिया राजाजी डिहिबार बाबा ग्रामथान जमुवाको परिसरमा अष्ट्याम मण्डप तथा […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं – सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ । तर, निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न जिल्ला […]

बिहिवार, कार्तिक २७, २०८२

टोकियो – टोकियोमा अमेरिकी दूतावासले समेत चेतावनी जारी गर्न प्रेरित गरेसँगै आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ ।पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं – स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो । आज बिहीबार अमलाको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं-  हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’का माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार (कात्तिक २७) निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले आफूहरू ०८४ को निर्वाचन ०८२ मा […]

बिहिवार, कार्तिक २७, २०८२