Aamsanchar

आमसंचारका लेखहरु

झापा- मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक नीजि अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो । अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गर्दा अटेर […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं – मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन […]

सोमवार, कार्तिक २४, २०८२

सोमवार, कार्तिक २४, २०८२

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्ना ग्राहकलाई नयाँ प्रविधिको अनुभव दिन वाइफाइ 6G सेवा औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले सेवा शुभारम्भ गर्दै यस प्रविधिले 5G भन्दा करिब […]

आइतवार, कार्तिक २३, २०८२

अन्तरिम सरकारका उर्जामन्त्रीसमेत रहेर व्यवस्थापन दक्षताका कारण चर्चामा आएका कुलमान घिसिङले नयाँ राजनीतिक दल ायचmबतष्यल को अन्तिम गृह–कार्य पूरा गर्दैछन्। जेनजी पुस्तालाई लक्षित गर्ने उनको दीर्घ–योजना अनुसार ‘नेपाल जनसेवा पार्टी’ नाममा दल दर्ता गर्ने तयारी […]

आइतवार, कार्तिक २३, २०८२

बिर्तामोड, कात्तिक २५ । फस्र्ट स्टेप एजुकेशनल कन्सल्टेन्सीले बिर्तामोडमा शीर्ष युनाइटेड किङडमका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट तथा परामर्शका लागि विशेष शिक्षा मेला आयोजना गर्ने भएको छ। मेला आगामी कात्तिक २५ गते दिउँसो २ बजेदेखि ५ […]

आइतवार, कार्तिक २३, २०८२

फुङलिङ- ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) को एक लाख रुपैयाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतबार ४ हजार रुपैयाँले बढेर प्रतिमन एक लाख २ हजार रुपैयाँमा कारोबार भएको हो […]

आइतवार, कार्तिक २३, २०८२