
काठमाडौं । नेपाली सेनाको महाशिवरात्रिका अवसरमा मनाइने वार्षिक सेना दिवसमा मित्रराष्ट्रका सेनाहरूलाई निमन्त्रणा गरी सहभागिता गराउने परम्परा पछिल्ला वर्षहरूमा नियमित बन्दै गएको छ। यस क्रममा अमेरिकी सेनाको सैनिक ब्यान्डले पनि नेपालमा आएर सांगीतिक परेड तथा […]
दमक – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन्द्र शाह (बालेन) आज बिहानैदेखि घरदैलो अभियानमा छन् । आइतबार झापा आइपुगेका उनी सोमबार बिहानैदेखि दमकसहित क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग […]
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ। महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति […]
काठमाडौं – चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् । त्यसले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । ‘यतिबेला म चितवन क्षेत्र […]
झापा – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्ट पक्षलाई फकाउने प्रयासमा जुटेका छन् । सोही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको […]
रौतहट –रौतहटको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नै ३५ वर्षीय श्रीमती आरती देवी यादवको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि यादव फरार भएका छन् […]
काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल गरिएको बताएका छन् । मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]