
पटना – बिहार विधानसभा चुनाव २०२५ को पहिलो चरणको मतदान बिहीबार त्यहाँको समयअनुसार बिहान ७ बजेदेखि जारी छ । १८ जिल्लाका १२१ सिटमा मतदान भइरहेको छ । यसै क्रममा वैशाली जिल्लाको भगवानपुर प्रखण्डमा मतदानका क्रममा […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठको समूहले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । बिहीबार (कात्तिक २०) झाँक्री, श्रेष्ठले एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेलसँग भेट गरेका हुन् […]
काठमाडौं – ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार […]
काठमाडौं- नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै […]
काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा सन्देश दिएका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई उद्देश्यमुखी सन्देश दिँदै जनताको विश्वास गुमाएको आरोप लगाएका छन्। उनले लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न […]
काठमाडौं- स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको […]
काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै प्रदर्शन गरिएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान […]