Aamsanchar

आमसंचारका लेखहरु

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । नेपाल सरकारले ८८‘नागरिक बचाउ महाअभियान’८८लाई वार्ताका लागि आधिकारिक पत्र बुझाउँदै बार्तामा बोलाएको छ। गृह मन्त्रालयद्वारा तयार गरिएको लिखित पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत तारानाथ फुल्लेलको नेतृत्वमा रहेको टोलीमार्फत मंगलबार (कार्तिक १८ […]

बुधवार, कार्तिक १९, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरिएको सामुहिक देउसी कार्यक्रमको आय–व्यय विवरण विशेष कार्यक्रमका बीच आज सार्वजनिक गरिएको छ । नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको […]

बुधवार, कार्तिक १९, २०८२

विराटनगर-  मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले […]

बुधवार, कार्तिक १९, २०८२

झापा-  बिर्तामोड नगरपालिका–४ अधुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। आज बिहान करिब ९ः४५ बजे मेघाबारी टोलका विक्रम माझीका दुई वर्ष पाँच महिनाका छोरा दिवांश माझी घर नजिकै खेल्ने क्रममा अधुवा खोलामा डुबेका थिए। […]

बुधवार, कार्तिक १९, २०८२

गुल्मी- नेपाल सरकारको सय पर्यटकीय गन्तव्य मध्येमा पर्ने गुल्मीको सत्यवती क्षेत्र प्रशिद्ध पर्यटकीय क्षेत्र मानिन्छ । चिच्याएर वर माग्ने धार्मिक क्षेत्रको रूपमा रहेको सत्यवती मेलामा बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ । मेलाको अवसरमा सत्यवति र […]

बुधवार, कार्तिक १९, २०८२

सिन्धुलीमाढी- सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ । विगत तीन वर्षदेखि निर्माणाधीन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले पछिल्लो समय […]

बुधवार, कार्तिक १९, २०८२