
काठमाडौं – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । चुनावी घोषणापत्रमार्फत उक्त पार्टीले अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टीले प्रकृति, संस्कृति र […]
बुटवल – सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सबै राजनीतिक दलहरुलाई सामुदायिक वन क्षेत्रसँग सम्बन्धित विषयहरू अनिवार्य रूपमा घोषणापत्रमा समेट्न आग्रह गरेको छ । महासंघको संघीय सचिवालयको टोलीले बुटवलमा सरोकारवालासँग छलफल गरी सो आग्रह गरेको हो […]
काठमाडौं – आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदैछन्। आजका खेलले सुपर एटको समीकरणलाई थप रोचक बनाउनेछन्। पहिलो खेलमा भारतको दिल्लीको अरुण जेटली स्टेडियममा समूह डी अन्तर्गत अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ। अघिल्ला […]
रुकुम पूर्व- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको […]
काठमाडौं- नेपाली बजारमा सोमबार (फागुन ४) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख […]
रौतहट – इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी टोलीले चन्द्रपुर–४ बाट वडा नम्बर– १ बागमती बस्ने बर्ष ३२ को तुलबहादुर लामालाई खानतलासी गर्दा निजले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘करार पत्र’ मा देखिएको औँठाछापजस्तो चिन्हबारे फैलिएको जिज्ञासाको वास्तविकता बाहिर आएको छ। सामाजिक सञ्जालमा उक्त फिङ्गरप्रिन्ट कसको हो भन्ने बहस भइरहेका बेला त्यो कुनै व्यक्तिको वास्तविक […]
काठमाडौं- बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदैछन्। बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तारिक रहमानले भोलि प्रधानमन्त्री पदको सपथ लिँदैछन्। बीएनपीले रहमानलाई संसदीय […]
काठमाडौं – महाशिवरात्रीका दिन हिजो ६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। रातिसम्म छ लाख बढीले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए। बिहान २ बजेदेखि नै […]