Aamsanchar

आमसंचारका लेखहरु

झापा ।  रुपन्देहीका चार उद्योगले लामो समयदेखिको विद्युत् महसुल बक्यौता बुझाएका छन्। नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गर्दै आएका ती उद्योगहरूले सोमबार पहिलो किस्ता तिरेपछि कटाइएको लाइन पुनः जडान गरिएको प्राधिकरणका […]

सोमवार, कार्तिक १७, २०८२

झापा। झापाको कनकाई नगरपालिका–२, झण्डीखोप भन्ने स्थानमा अन्दाजी ४०–४२ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत पुरुष पहाडी समुदायका देखिने बताइएको छ भने उनको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन […]

सोमवार, कार्तिक १७, २०८२

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका छोरा ३१ वर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कात्तिक १६ गते बिहान साढे १० बजेतिर वादविवादका क्रममा […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जेनजी नाम दिइएको पुस्ताले सङ्गठित नभईकन कुनै पनि परिवर्तन ल्याउन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सङ्गठित राजनीतिक […]

सोमवार, कार्तिक १७, २०८२

संखुवासभा – आपराधिक लाभ(जबरजस्ती असुली) मुद्दामा संलग्न रहेको आरोपमा संखुवासभा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका–६ का ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का […]

सोमवार, कार्तिक १७, २०८२

खोटाङ-  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई […]

सोमवार, कार्तिक १७, २०८२

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो। राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब २१ […]

सोमवार, कार्तिक १७, २०८२

इलाम- आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतदाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका […]

सोमवार, कार्तिक १७, २०८२

ताप्लेजुङ-  ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक […]

सोमवार, कार्तिक १७, २०८२