
काठमाडौं – नियमित महाधिवशेनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । नियमित महाधिवशेनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । […]
भोजपुर- स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान […]
काठमाडौँ- डा. निकोलश भुसालले अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले निगरानीमा राखेको छ । हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका हुन् […]
काठमाडौं – नेपाल पर्यटन बोर्डको नियमित दृश्य संवाद अभियान ‘फोटो नेपाल’ अन्तर्गत यसपटक एक विशेष अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी आयोजना हुने भएको छ। बोर्डका अनुसार ‘ए टेल अफ टु ल्यान्ड्स: नेपाल मिट्स सिसिली’ शीर्षकमा रहेको यो […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग सार्न सात दिनको समय दिएको छ । महानगरले गुठी संस्थानको जग्गामा बनेको भवनलाई भत्काउने तयारी गरेको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए । “तीन दिन लगाएर […]
काठमाडौं महानगरका मेयर बालेन शाह आजको नेपालको राजनीतिक बहसको केन्द्रमा छन्। उनी कुनै राजनीतिक दलका नीतिबाट होइन, आफ्नो स्वतन्त्र सोच र कार्यशैलीबाट चर्चामा आएका छन्। तर उनको लोकप्रियतामाथि उठ्ने प्रश्न पनि त्यत्तिकै तीखा छन् — […]