Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं- मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई ४ […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा- बिर्तामोडमा ९ जना जुवाडे पक्राउ परेका छन् । आज बिहानको राति १ः४५ बजे बिर्तामोड –४ पश्चिम स्टेन्ड छेउमा डेरा लिई बस्ने बाह्रदशी ४ बस्ने २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेका जुवाडेहरु पक्राउ […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं-  राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक […]

शुक्रवार, कार्तिक १४, २०८२

धनकुटा- अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ। भेडेटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार शुक्रबार बिहान करिब ११ बजे पहिरोले सडक भाँसिदा […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा- बिहीबारदेखिको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । अर्को सूचना जारी नभएसम्म सो सडकमा […]

शुक्रवार, कार्तिक १४, २०८२