
भद्रपुर । प्राविधिक कारणले स्थगित गरिएको मेची–काली साइकल राइड कार्यक्रम अब कार्तिक २३ गते हुने भएको छ। यसअघि कार्तिक ११ गतेका लागि तय गरिएको कार्यक्रम केही प्राविधिक तयारी नपुगेकाले सारिएको हो। कार्यक्रमका सहभागी र संयोजक […]
इनरुवा- सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी […]
फुङलिङ- ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो । बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै कात्तिक […]
काठमाडौँ – बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण तत्काल मौसम नखुल्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा […]
काठमाडौं- नेपालले युएईलाई २३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलको सतकीय पारीसहित नेपालले २३४ रनको लक्ष्य दिएको हो। युएईको आइसीसी एकेडेमीमा टस जितेर ब्याटिङ गरेको […]
पशुपतिनगर- मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो । जल तथा मौसम विज्ञान […]