
काठमाडौं – आरएस पोखराविरुद्ध १९–० को फराकिलो जित हासिल गर्दै राष्ट्रिय लिग च्याम्पियन एपिएफ एफसी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सम्पन्न दिनको एकमात्र खेलमा स्ट्राइकर रश्मिकुमारी घिसिङ […]
रसुवा – रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन्। लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो […]
काठमाडौं- विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र […]
काठमाडौं – सरकारले बजारमा उपलब्ध हुने सोया बरीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नयाँ प्राविधिक मापदण्ड निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भर्खरै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को दफा […]
मुम्बई – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने […]
काठमाडौं – पशुपति क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
विराटनगर – शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ । दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो […]
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरे। काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन […]
दमक – झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार रञ्जित तामाङले ‘झापा–५: भिजन–७’ सार्वजनिक गरेका छन् । उनले आसन्न निर्वाचनलक्षित ‘भिजन’ सार्वजनिक गरेका हुन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् […]