
बिहान उठ्नेबित्तिकै र साँझ काम सकेर थकाइ हटाउने बेला, अधिकांश नेपालीको हातमा हुन्छ—एक कप तातो चिया। यो केवल पेय होइन, दैनिक जीवनको हिस्सा बनेको बानी हो। तर यही बानी कहिलेकाहीँ स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ। […]
काठमाडौं । देशमा हाल पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव परेको छ । यसको प्रभावसँगै देशभर मौसम बदली रही विभिन्न स्थानमा वर्षा र हिमपात हुने […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति पौडेलसहितको […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म केही स्थानमा भारी वर्षा सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते […]
काठमाडौं – सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते […]
नेपालगन्ज- जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर चर्को ध्वनि निकाल्ने मोटरसाइकल चलाउनेविरुद्ध कारवाही सुरु गरेको छ । त्यस्तो, मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]