
धनगढी – डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत […]
काठमाडौं- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको बताए । आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका […]
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध विभिन्न संघ संस्थासंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको […]
नयाँ दिल्ली – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्ली आएका […]
बुटवल- रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ । जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल […]
झापा – अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले जानकारी दिए । […]
काठमाडौं – नेपाली महिला फुटबल टिमले आज भारतको सिक्किममा एक मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र भारतले पालजोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे खेल्नेछ। नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । नक्साबिना निर्माण भएका अवैध घर–टहरामा डोजर चलाएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए । “हाँडीगाउँमा अवैधरूपमा निर्माण भएका संरचना भत्काइरहेका छौँ । […]