Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला […]

मङ्गलवार, कार्तिक ११, २०८२

सोमवार, कार्तिक १०, २०८२

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो तीन महिनाको अवधिमा छ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा जिल्ला प्रशासन कार्यालयले कुल छ हजार २३५ जनालाई विभिन्न सेवा […]

सोमवार, कार्तिक १०, २०८२

भोजपुर-  भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्ला हुँदै तराईसँग जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः […]

सोमवार, कार्तिक १०, २०८२

झापा-  हल्दीबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा सिंहकाली मन्दिरमा जंगली हात्तीले क्षति गरेको छ ।  दुईवटा जंगली हात्ती हिजो मध्यरातमा पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरभित्र प्रवेश गरी क्षति गरेका हुन् । हात्तीले उक्त […]

सोमवार, कार्तिक १०, २०८२

नयाँ दिल्ली – बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ । यसैबीच गुजरात र महाराष्ट्रलगायत पश्चिमी […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए । […]

सोमवार, कार्तिक १०, २०८२