Aamsanchar

आमसंचारका लेखहरु

बेइजिङ – भारत र चीनबीच पाँच वर्षपछि सिधा हवाई सेवा पुन: सुरू भएको छ। भारतको कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको उडान ६E-१७०३ सोमबार चीनको ग्वाङ्झाउ आइपुगेको छ।   कोभिड महामारीको समयमा २०२० को सुरुवातमा दुई […]

सोमवार, कार्तिक १०, २०८२

ताप्लेजुङ – पछिल्लो समय ताप्लेजुङको हिमाल (पिक) आरोहण गर्न शुरूआत भएको छ । फ्रान्सेली दुई नागरिकले गएको असोज महिनाको दोस्रो हप्ता ६ हजार ८ सय ८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार)सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्। मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्राडा सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी प्राडा शर्मा सोमबार बिहानै त्रिवि […]

सोमवार, कार्तिक १०, २०८२

पशुपतिनगर-  पर्यटकीय सिजनको सुरु भएसँगै इलामका पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरो पछि केही समय सुनसान भएका अन्तु र कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य […]

सोमवार, कार्तिक १०, २०८२

काठमाण्डौ – कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् […]

सोमवार, कार्तिक १०, २०८२

काठमाण्डौ – एस्टन भिल्लाले इङ्गिलस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराएको छ । भिल्ला पार्कमा गएराति भएको खेलमा एस्टनका डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो जितसँगै एस्टन भिल्लाले […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दैछ। खेल सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ। एक वर्ष अर्थात् ३६५ दिनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको […]

सोमवार, कार्तिक १०, २०८२

पाँचथर –  मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। […]

सोमवार, कार्तिक १०, २०८२