Aamsanchar

आमसंचारका लेखहरु

गोरखा – लोपोन्मुख कुसुण्डा जातिको गोरखामा एकमात्र परिवार र तनहुँमा पनि एक परिवार मात्र बाँकी छन् । संरक्षणको अभावमा यी दुई घरपरिवार पनि संकटमा गाँजिएका छन् । तनहुँको व्यास नगरपालिका १० डिही गाउँमा इन्द्रमाया कुसुण्डा र उनकी […]

आइतवार, कार्तिक ९, २०८२

झापा – छठपर्व अन्तर्गतको खरना विधि आज साँझ घरघरमा मनाइँदैछ । ब्रतालुले आज निराहर उपवास बसि साँझको समयमा आफ्ना कूल देवतालाई घरमा पकाएको सख्खर र चामलको खीर अर्पण गरी यो विधि मनाइँदैछ ।   निष्ठापूर्वक […]

आइतवार, कार्तिक ९, २०८२

काजु सबै उमेर समूहका मानिसलाई फाइदा पुर्‍याउने खाद्यवस्तु मानिन्छ। थोरै खाँदा पनि धेरै फाइदा दिने काजुमा म्याग्नेसियम, तामा, फलाम, पोसियमलगायतका तत्व पर्याप्त मात्रामा पाइन्छ। यी तत्वबाट शरीरलाई स्वस्थ रहन मद्दत पुग्छ। हरेक दिन दुई तीन […]

आइतवार, कार्तिक ९, २०८२

चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन्। जसले भाँच्चिएको हड्डीलाई २÷३ मिनेटमै जोड्दछ। बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ। यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो। चीनको वेन्झोउमा डाक्टर […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं –  बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ। यो खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ। नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं – आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं – नेपालबाट मनसुन बाहिरिएसँगै चिसो सुरु भएको छ । चिसो मौसमसँगै बसाइँ सर्ने चराहरू नेपाल आउन थालेका छन् । बसाइँ सराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन् । त्यसमा धेरैजसो […]

शनिवार, कार्तिक ८, २०८२

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको हालसम्म तीनवटा प्रसारणलाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड […]

शनिवार, कार्तिक ८, २०८२