Aamsanchar

आमसंचारका लेखहरु

मुम्बई –आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।   […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं – रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हत्यामा प्रतिबन्धित र दुर्लभ डार्ट फ्रग विष प्रयोग गरेको पाइएको दाबी गरिएको छ। बेलायतसहितका युरोपेली शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नाभाल्नीको शरीरमा दक्षिण अमेरिकी भ्यागुताबाट निकालिने एपिटिबाडाइन […]

आइतवार, फागुन ३, २०८२

काठमाडौँ – आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । पुराण अनुसार […]

आइतवार, फागुन ३, २०८२

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ। पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको […]

आइतवार, फागुन ३, २०८२

प्युठान – ९२ वर्षको उमेरमा पनि मोहन विक्रम सिंह चुनावी प्रचार प्रसारमा व्यस्त छन्। राष्ट्रिय जनमोर्चाका महामन्त्रीका रूपमा उनले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल) यसपटक पनि आफ्नै चुनावी मोर्चामार्फत निर्वाचनमा सहभागी भएको छ। पञ्चायतकालमा […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं-  नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक […]

आइतवार, फागुन ३, २०८२

दमक- अघिल्ला निर्वाचनको तुलनामा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा बढी सक्रिय भएका छन् । यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका […]

आइतवार, फागुन ३, २०८२

काठमाडौँ – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं-  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा उत्रिएको छ । प्रधानमन्त्री मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार सडकमा अवतरण गरेको हो । यसलाई भारतीय मिडियाहरुले ‘ऐतिहासिक क्षण’ भनेका […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं – आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह सी मा नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दैछ। मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजे सुरु हुनेछ। इटालीसँगको स्तब्धपूर्ण हारपछि […]

आइतवार, फागुन ३, २०८२