Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं- नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । कप्तान सावित्रा भण्डारीले खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी छन् । आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् । “नेपाल इरानविरुद्ध […]

शुक्रवार, कार्तिक ७, २०८२

काठमाडौं – ट्युनिसियामा एक डुंगा दुर्घटना हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० का अनुसार, ट्युनिसियाको सालाक्टा गाउँबाट छुटेको डुंगा केहीबेरमै पल्टिएको थियो । त्यसमा सवार ९ महिला, […]

शुक्रवार, कार्तिक ७, २०८२

भद्रपुर – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्। गत आव २०८१/०८२ को सोही अवधिको तुलनामा एक अर्ब ४४ करोड […]

शुक्रवार, कार्तिक ७, २०८२

काठमाडौं – भारतले जारी महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ। गएराति मुम्बईमा भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर […]

शुक्रवार, कार्तिक ७, २०८२

सोलुखुम्बु – सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो। माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र […]

शुक्रवार, कार्तिक ७, २०८२