पोखरा – सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ। लामिछानेसहित चारजनामाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले यसअघि […]
दमक- देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तीको प्रतीक्षामा […]
मङ्गलबारे- किबीभन्दा अलैँचीबाटै दसौँ गुणा फाइदा हुने मकै बारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले बताउनुभएको छ । “अब यो किवी उखेलेर अलैँची नै लगाउने हो,” खतिवडाले भन्नुभयो । करिब सातदेखि १० वटा किवीका झाङ […]
काठमाडौं – काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबु गणेशस्थानका ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित सातजनालाई पक्राउ गरेको छ । […]
काठमाडौं- झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले […]
हुम्ला – हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश […]
काठमाडौं –नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो। सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन […]
काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९हिजो० पनि छापावाल सुन […]
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो पावरप्लेमा राम्रो सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखराले ६ ओभरको खेल सकिँदा […]
काठमाण्डौ – आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन […]