Aamsanchar

आमसंचारका लेखहरु

बुधवार, असोज ८, २०८२

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ । […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए । केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार २०८२ बाट कवि प्रा.घनश्याम कँडेललाई सम्मान गरिएको छ।​ मर्स्याङदी वाङमय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व।घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा कँडेललाई सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा।डा। वासुदेव त्रिपाठी […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा […]

मङ्गलवार, असोज ७, २०८२

रौतहट-  घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा गएका एक किशोरको डुबेर मृत्यु भएको छ। वृन्दावन नगरपालिका–३ विश्रामपुरका गजेन्द्र राय यादवका १३ वर्षीय छोरा रौशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाका लागि गरिएको […]

मङ्गलवार, असोज ७, २०८२

विराटनगर-  मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। असोज ७ गते दिउँसो प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ […]

मङ्गलवार, असोज ७, २०८२

सोल –  नेपालमा ‘होली वाइन’ काण्डका रुपमा चर्चित प्रकरणकी मुख्य पात्र धर्मप्रचारक संस्था ‘युनिफिकेशन चर्च’की प्रमुख हान हाक–ज पक्राउ परेकी छिन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस […]

मङ्गलवार, असोज ७, २०८२