Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म (८ महिना) कुल ७ लाख ३६ हजार ५ सय ६२ जना विदेशी पर्यटक नेपाल आएका […]

सोमवार, असोज ६, २०८२

बिर्तामोड । झापाको बिर्तामोडबाट सञ्चालनमा आएको अनलाइन न्यूज पोर्टल शब्दपत्र डटकम पाँचौं वर्षमा प्रवेश गरेको छ। २०७७ सालदेखि सञ्चालनमा आएको शब्दपत्रले २०७८ भदौ १० गते शब्दपत्र प्रकाशन प्रालिको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो। […]

सोमवार, असोज ६, २०८२

अर्जुनधारा । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको अर्जुनधारा नगरपालिकाले आजदेखि (आइतबार) आधारभूत सेवा पुनः सञ्चालन गरेको छ। नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको […]

आइतवार, असोज ५, २०८२

काठमाडौँ – नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ ।आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा […]

आइतवार, असोज ५, २०८२

काठमाडौं –  काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र झार्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले तोकिएको स्थानमा मात्र सवारीसाधन रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ । […]

आइतवार, असोज ५, २०८२

काठमाडौं –  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ । पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग […]

आइतवार, असोज ५, २०८२

काठमाडौं –  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग […]

आइतवार, असोज ५, २०८२

काठमाडौँ –  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले नबेच्ने जनाएको हो। खाद्य […]

आइतवार, असोज ५, २०८२