Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरेका छन् ।   भदौ २४ गते जेनजी समूहको आन्दोलनको […]

शुक्रवार, असोज ३, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । इच्छा र आकाङ्क्षाले पूणर्ता […]

बिहिवार, असोज २, २०८२

स्मृतिको ढोकामा ढकढक गर्दा सधैं अर्जुनधाराको आँगन खुल्छ । मुवा र बुवाको हात समातेर पहिलोपटक जब म अर्जुनधारा पुगेँ, मन्दिरको घण्टीले मेरो नानी –मनै तर्सिएको थियो । पोखरीको बीचमा उभिएको अर्जुनको मूर्ति, वरिपरि शान्त गाईहरू, […]

बिहिवार, असोज २, २०८२

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सहयोग गर्ने निर्णय पारित गरेको हो । मेयर हर्क साम्पाङले परिवारको सदस्यको […]

बिहिवार, असोज २, २०८२

झापा । मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट ठूलो परिमाणमा अप्टिकल फाइबर टेलिफोन तार भारततर्फ लैजाने प्रयास असफल भएको छ। प्रहरीले बुधबार पाँच बोरा तारसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ – राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सो पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय गरेको […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका परिवर्तन र उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्राप्त […]

बिहिवार, असोज २, २०८२

भोजपुर-भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका […]

बिहिवार, असोज २, २०८२

भोजपुर- विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक […]

बिहिवार, असोज २, २०८२