Aamsanchar

आमसंचारका लेखहरु

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने एक दर्जन घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिनयतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका […]

बिहिवार, असोज २, २०८२

दमक- जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सो प्रारम्भिक […]

बिहिवार, असोज २, २०८२

काठमाडौं – सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ। बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानुन संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरी मतदाता नामावली अद्यावधिक […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित […]

बिहिवार, असोज २, २०८२

सुनसरी –  सुनसरीको धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय राजनीतिक दलका नेताहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। धरानका पूर्व सांसद जयकुमार राई, पूर्व […]

बिहिवार, असोज २, २०८२

उर्लाबारी-  गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ –  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका १९६ जनाको अस्पतालमा उपचार भइरहेको छ। ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्‌कालीन तथा विपद व्यवस्थापन एकाइले उक्त आन्दोलनमा घाइते भएका र विभिन्न संघीय […]

बिहिवार, असोज २, २०८२

घोराही-  दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ –  नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा […]

बिहिवार, असोज २, २०८२

जनकपुरधाम- पार्किङ् शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन्। विमनस्थलको सवारी पार्किङ् तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन्। उनले हालै […]

बिहिवार, असोज २, २०८२