
काठमाडौं – जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर […]
काठमाडौं – हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे […]
काठमाडौं – भारतको राजस्थानस्थित अजमेरमा एक अनौठो घटना घटेको छ। यो अनौठो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो अनौठो घटना अजमेरमा एक साँढेले घटाएको हो। घटना देखेर स्थानीयवासी र अधिकारीहरू दंग परेका छन्। […]
झापा- अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय […]
काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बीजकको गरगहना,सुनचाँदी खरिदबिक्री नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो। प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी […]
हेटौँडा – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख अप्सरा चापागाईंलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थानुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामापत्रमा उल्लेख […]
काठमाडौं – कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव […]
काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र घरेलु टोली यूएई खेल्दै छन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘ए’ अन्तर्गत पाकिस्तान र यूएईको समान दुई खेलमा […]
काठमाडौं – केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन्। नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको […]