
उर्लाबारी- गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक […]
काठमाडौँ – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका १९६ जनाको अस्पतालमा उपचार भइरहेको छ। ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपद व्यवस्थापन एकाइले उक्त आन्दोलनमा घाइते भएका र विभिन्न संघीय […]
घोराही- दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी […]
काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा […]
जनकपुरधाम- पार्किङ् शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन्। विमनस्थलको सवारी पार्किङ् तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन्। उनले हालै […]
काठमाडौँ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा […]
काठमाडौं – डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत […]
सुनसरी – सुनसरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । बसमा सवार यात्रुको मृत्यु भएको हो । २२ […]
काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री […]