
देश जलिरहेछपशुपती घाटमा लाश जलिरहेछ जलेपछी धुवावायुमन्डलमा फैलिरहेछ जलेको धुवाचाहे त्यो भवनको होसचाहे त्यो लाशको होस त्यो धुवाकोगन्ध नाकलाइ मन परेन हामी निस्सासियौंहामी छटपट्टायौंरविक्षिप्त भयौ विहोस भयौं धुवालेहाम्रो आखाबाट आशु आइरहेछ१ आशुले आखामा पर्दा लाग्योर […]
बिर्तामोड। लायन्स क्लब अफ बिर्तामोडको संयोजनमा दाता भवानीशंकर मिण्डाले दिवंगत धर्मपत्नी सन्तोषदेवी मिण्डाको पुण्यतिथिको अवसरमा बिर्तामोड–२ को श्री पञ्चरत्न माध्यमिक विद्यालय, चैतुबारी मा प्रशोधित पिउने पानी परियोजना हस्तान्तरण गरेका छन्। आज विहान मेसिन पूजा–अर्चना पश्चात […]
काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक र उत्तेजक सूचना प्रकाशन गर्ने तथा मानहानी गर्ने कार्यलाई नेपालमा गम्भीर अपराधका रूपमा लिइएको छ। यससम्बन्धी प्रावधान इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ र मुलुकी फौजदारी संहिता, २०७४ मा व्यवस्था गरिएको छ। […]