
बिर्तामोड, झापा । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको खेलमा आर्मीले […]
काठमाडौं- राहदानी विभागले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई आफूले रोजेको समयमा सेवा लिन आग्रह गरेको छ । अनलाइन फाराम भर्दा उल्लेख गरेको भन्दा फरक समयमा सेवाग्राही आउन थालेपछि मंगलबार (माघ २७) विभागले सूचनामार्फत यस्तो आग्रह गरेको […]
रौतहट – रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घाइते भएकी छिन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। सामूहिक आक्रमणबाट वडा ५ […]
काठमाडौं – नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ। हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिने निर्णय गरेको हो। उक्त […]
झापा – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन्। उनले आफ्नो क्षेत्रमा […]
विराटनगर- मोरङको सुन्दरहरैँचाबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट (वाकिटाकी)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका सुचना अधिकारी डीएसपी […]