Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणलाई मुख्य कारोबार बनाउने सहकारी संस्थाहरूलाई साधारण सभा सञ्चालनका लागि नयाँ निर्देशन जारी गरेको छ। सहकारी ऐन, २०७४ को दफा ३९९२० र दफा १०३९ज० को उपदफा ९१० […]

बिहिवार, भदौ १९, २०८२

भद्रपुर ।  भद्रपुर नगरपालिका वडा नं. ३ को कार्यालयमा कार्यरत कार्यवाहक वडाध्यक्ष ध्रुव माया थापा पुलामीमाथि आज दिउँसो कुटपिट गरिएको छ। यस घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको […]

बुधवार, भदौ १८, २०८२

बिर्तामोड –  बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको […]

बुधवार, भदौ १८, २०८२

काठमाडौँ- काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं […]

बुधवार, भदौ १८, २०८२

धरान – धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा पुल नबन्दा बर्खामा स्थानीयले सास्ती खेप्नुपर्ने बाध्यता छ। पाँच वर्ष बितिसक्दा समेत पुल निर्माणको काम सकिएको छैन। हरेक वर्ष बर्खाको समयमा स्थानीयवासी जोखिम मोलेर […]

बुधवार, भदौ १८, २०८२

काठमाडौँ – बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन […]

बुधवार, भदौ १८, २०८२

काठमाडौँ – ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् । अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न […]

बुधवार, भदौ १८, २०८२

सुलीकोट- उत्तरी गोरखाको ल्होमा दुई घर जलेर नष्ट भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित सियो गाउँमा स्थानिय लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका […]

बुधवार, भदौ १८, २०८२