
भोजपुर- सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको […]
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा अफगानस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदा दोस्रो […]
ओखलढुंगा – कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले संसद्मा ‘जुम्ली स्याउ’को प्रचार गरेका छन् । राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले बुधबार प्रतिनिधिसभा बैठकमा जुम्लाको स्याउको बजारीकरणमा गाह्रो भइरहेको पनि बताए । “जुम्लाको स्याउ बजारमा […]
काभ्रे – जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो। नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित […]
काठमाडौं – सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । […]
बिर्तामोड । “देश सरकारले मात्रै बनाइदिन्छ भन्ने सोच अब पुरानो हुन थालेको छ, गाउँ र देश बनाउन नागरिक आफैं खटिनुपर्छ।” — यही विश्वाससहित इलामको रोङ गाउँपालिकाले अनौठो तर प्रभावकारी अभियान सुरु गरेको छ । गाउँपालिकाले […]
काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथामा थुप्रिने गरेको फोहोर सङ्कलन गर्न ड्रोनको प्रयोग हुँदै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्कले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको हो […]