
बिर्तामोड । झापामा नेपालकै पहिलो सर्व–समावेशी फ्रीलान्सिङ बजार ‘यहाँ छ’ डिजिटल बिजनेस प्लेटफर्म औपचारिक रूपमा सुरु भएको छ । डिजिटल प्रविधिमार्फत व्यवसाय र सेवालाई एकै थलोमा ल्याउने उद्देश्यसहित यो प्लेटफर्म सञ्चालनमा आएको हो। प्लेटफर्मले फोटोग्राफर, […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र सुरुङ्गाले ऋणी सदस्य लगनबत्ती चौधरीको असामयिक निधनपछि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत ऋण मिनाहा गरेको छ। कनकाई नगरपालिका –४ निवासी चौधरीको निधनपछि संस्थाले लिएको […]
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले […]
काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार (भदौ १६) काठमाडौं आएका छन् । उनको स्वागतमा समर्थकले मोटरसाइकल र्याली निकाले । त्रिभुवन विमानस्थल हुँदै उनी काठमाडौं प्रवेश गरेका हुन् । राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा […]
काठमाडौं – दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका-५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो […]
वीरगन्ज – गृहमन्त्री रमेश लेखकले नेपालको भूभाग लिपुलेकलाई भारत र चीनले द्विपक्षीय व्यापार नाका बनाउने गरी गरेको सम्झौताप्रति प्रधानमन्त्री केपी ओलीले जनाएको आपत्ति सही भएको बताएका छन्। सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको […]
बिर्तामोड । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपको सदस्यता संख्या २०० नाघेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितालाई भव्य बनाउन सदस्यता अभियान भदौदेखि सुरु गरिएको हो। सो अभियान […]