
काठमाडौँ — आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ । तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै […]
ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा–५ पेदाङमा पहिरोले एक परिवारलाई विस्थापित बनाएको छ । आइतबार रातिको भीषण वर्षासँगै गएको पहिरोका कारण पेदाङको होक्मा टोलका एक परिवार विस्थापित र चार घर जोखिममा परेका छन् । पेदाङका वडाध्यक्ष बमप्रसाद गौतमका […]
फुङलिङ- ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो । खोलाले दुई वटा स्काभेटर […]
जुम्ला- अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक […]
काठमाडौँ – ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति बनेको छ । राष्ट्रियसभाको विधायन […]
काठमाडौं – काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप(विद्युतीय चुरोट)तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र […]
काठमाडौं – विद्यालय शिक्षा विधेयक सच्याउन माग गरेर निजी विद्यालय सञ्चालकले काठमाडौंमा स्कुल बससहितको र्याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् । यसअघि, […]
झापा – झापामा दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक पुरुषको खाटबाट लडेर र एक महिलाको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति […]
अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ । भुकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको सङ्ख्या उल्लेख भएको छैन । अमेरिकी भू-गर्भ सर्वेक्षण (यूसजीएस) का […]