काठमाडौँ- पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ। पर्साबाट काठमाडौं ल्याएर बुद्ध एयरको जहाजमार्फत लामीछानेलाई पोखरा लगिएको हो। रविलाई पोखराबाट बयानका लागि काठमाडौँ ल्याएर वीरगञ्ज पुर्याइएको थियो। मंगलबार […]
झापा – झापामा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढिरहेको रहेको पाइएको छ । जसमा १० देखि १८ वर्ष उमेर समूहका आदिवासी–जनजाति समुदायका बालबालिका बढी हिंसामा परेका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालन रहेको एकद्धार […]
काठमाडौँ – प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएकाले तत्काल रोक्न जोडदार अपिल गरेकी छन् । योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने प्राज्ञिक क्षेत्रमा […]
उर्लाबारी- मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा थप सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बजेटबाट पहिलो चरणमा करिब ३० करोड रुपियाँमा अस्पताल भवन निर्माण हुन […]
सोल- दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । राष्ट्रपति युन सुक येओलले […]
काठमाडौं – दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक-योलको कार्यालयमा छापा मारेको छ । दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको […]
काठमाडौं – बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प […]
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार व्यहोरेको छ। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले […]