Aamsanchar

आमसंचारका लेखहरु

झापा-  मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न […]

आइतवार, भदौ १५, २०८२

धरान-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले)को बहिष्कारका बाबजदु बजेट पारित भएको घोषणा गरेका छन् । आज एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर, उपमेयर र वडाध्यक्षसहित ११ जनाको उपस्थितिमा हर्कले बजेट पारित भएको […]

आइतवार, भदौ १५, २०८२

काभ्रेपलाञ्चोक –  सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं – सामाजिक अभियन्ता डा। गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा। केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह सुरु गरेका हुन् । उनले […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं –  काठमाडौंको हनुमानढोकामा रहेको कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । हनुमानढोकामा रहेको कागेश्वरी महादेव […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं –  दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी परेको […]

आइतवार, भदौ १५, २०८२

आइतवार, भदौ १५, २०८२