Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं-  मंसिर ११ भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको लक्ष्य हो । साना तथा ठूला गरी करिब ४० लाख सवारीसाधन छन् । पहिलो चरणमा २५ लाखमा इम्बोस्ड जडान गर्ने सरकारले जनाएको छ । ०७३ […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं – युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ। सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। […]

बिहिवार, भदौ १२, २०८२

मोरङ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं –  काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं –  नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं –  गएको जेठयता देशमा जापानिज इन्सेफलाइटिसका कारण २० जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले भने, “जुलाईमा तीन र अगस्टमा मात्र १७ जनाले जापानिज […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ बताउने व्यक्तिले वेबसाइट ह्याक गरेका हुन् । ह्याकरले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट खुल्ने बित्तिकै एउटा सूचना राखिदिएका […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारुेका छन्। काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताएका […]

बिहिवार, भदौ १२, २०८२

बिहिवार, भदौ १२, २०८२

बिहिवार, भदौ १२, २०८२