Aamsanchar

आमसंचारका लेखहरु

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्मको उडान मार्ग खुलेको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया जाने योजना अघि बढाएसँगै, पोखरालाई अन्तरराष्ट्रिय यातायातको केन्द्रका रूपमा विस्तार गर्ने सम्भावना बलियो बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार […]

बिहिवार, भदौ १२, २०८२

इलाम । जितपुर माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ। स्थानीय अभिभावकका अनुसार सो विद्यालयका एक विद्यार्थीलाई गल्ती गरेको भन्दै करिब दुई घण्टासम्म निरन्तर कुटपिट गरिएको हो। घटनास्थलमा रहेका […]

बुधवार, भदौ ११, २०८२

झापा । नेपालको पहिलो अनलाइन र अफलाइन पुस्तक बजार (Marketplace) का रूपमा ‘गुरुकुल पुस्तकालय’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यसमार्फत मानिसहरूले आफ्ना पुराना किताब बेच्न वा किन्न सक्नेछन् भने नयाँ किताबहरू पनि परम्परागत पुस्तक […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कबाड व्यवसायीले आज ९बुधबार० तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेको छ । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले […]

बुधवार, भदौ ११, २०८२

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई हाजिर जमानीमा रिहा गरिएको छ। साइबर अपराधसम्बन्धी उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि उनीहरू बुधबार प्रहरीमा उपस्थित भएका थिए। प्रहरीले दुवैलाई […]

बुधवार, भदौ ११, २०८२

बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ । संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो । संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा […]

बुधवार, भदौ ११, २०८२

काठमाडौँ –  नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने […]

बुधवार, भदौ ११, २०८२

खोटाङ- रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि […]

बुधवार, भदौ ११, २०८२