Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अति आवश्यक भइसकेको दाबी गरेका छन् । आइतवार काठमाडौंका पार्टीको उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ […]

आइतवार, माघ २५, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता […]

आइतवार, माघ २५, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभए पनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाली टिमबाट डेब्यु गरेका शेर मल्लले ओभरको पहिलो बलमै विकेट लिएका छन् । आइतबार भारतको मुम्बईमा भएको टी–२० विश्वकप खेलमा उनले इंग्ल्यान्डका ओपनर फिल साल्टको विकेट लिएका हुन् । उनले […]

आइतवार, माघ २५, २०८२

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गरेका छन्। टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले नेपालको खेलले विश्वले क्रिकेट जगतमा […]

आइतवार, माघ २५, २०८२

काठमाण्डौ – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ ? भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले आपत्ति जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको […]

आइतवार, माघ २५, २०८२

काठमाण्डौ – सरकारले आउँदो फागुन २१ को चुनावमा ड्रोन प्रयोगलाई प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले प्रतिनिधिसभा सदस्य चुनावमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको जानकारी दिनुभयो […]

आइतवार, माघ २५, २०८२