
खोटाङ- रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि […]
धनकुटा- धनकुटाको सहिदभूमि–५ मा ढुङ्गैढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवाढाडा भन्ने गरेका छन् । निर्माणाधीन अरुण कोरिडोरबाट करिब तीन सय मिटरमाथिबाट सुरु हुने यो स्थानमा अरू पाँच सय मिटरमाथिसम्म ढुङ्गैढुङ्गा छन् । यहाँ धेरै […]
काठमाडौँ – कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) घाइते भएका छन्। ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर भुईँमा लड्दा उनको दाहिने कुहिनोमा चोट लागेको जनाइएको छ। अहिले उनी अभिनित चलचित्र ‘माग्ने राजा’ प्रदर्शन भइरहेकाले हात बाँधेरै हलहलमा पुगिरहेका […]
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन्। जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले अमेरिका र भारतबीच व्यापार तनाव बढ्दै […]
काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी […]
हुम्ला – हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजे जिल्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा जिप दुर्घटना भएको हो । लु.प्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको […]
धरान – सप्तकोसी नदीमा निर्माण गरिएको ऐतिहासिक कोसी ब्यारेजको म्याद सकिएको १५ वर्ष बितिसकेको छ। ५६ ढोका रहेको कोसी ब्यारेजको म्याद सकिएको यतिका वर्ष बित्दा पनि ब्यारेजको पुनः निर्माणमा नेपाल र भारतका दुबै सरकारले चासो […]
काठमाडौं – रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग […]
काभ्रेपलाञ्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी […]