
बिर्तामोड । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले चेतावनी दिएको छ कि युद्धले तहसनहस बनेको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनदेखि भोकै बस्न बाध्य भएको छ। यता नेपालमा भने लगातार बढ्दै गएको बाह्य […]
विर्तामोड । नेपाल लोकतान्त्रिक खेलकुद संघको २ नम्बर क्षेत्रीय अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले दिपेन धिमालको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा आकाश उप्रेती, सहसचिवमा अभिषेक […]
पाँचथर — पाँचथरको हिलिहाङ_ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा भेटिएका छन् । ३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । […]
भोजपुर- भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी […]
काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाएको छ। कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरिएको अनुगमनमा पछिल्लो दश दिनमा महानगरका विभिन्न क्षेत्रमा मापदण्डविपरीतका २ सय ६४ थान […]
काठमाडौं – विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु […]
ताप्लेजुङ- नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको)कारबाही गर्न माग गरेको […]