
जापानमा आज मतदान भैरहेको छ । तल्लो सदनको ४६५ सदस्यका लागि आज बिहानदेखि मतदान शुरु भएको र बेलुका ८ बजेसम्म चल्नेछ । जापानको निर्वाचन आयोगका अनुसार त्यहाँ साढे १० करोडभन्दा धेरै मतदाता छन् । २ […]
सुनचाँदीको मूल्य पहिलाको जस्तो स्थिर किसिमको रहेन । सुनचाँदी पनि शेयर बजारको जस्तो अस्थिर हुन थाल्यो । यसमा पेपर गोल्डको कारोबार पनि धेरै बढेको सङ्केत गरिरहेको छ । पहिला सुन भन्नासाथ गहनाका लागि हुन्थ्यो । […]
काठमाण्डौ – पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा […]
खोटाङ –खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका करिब साढे एक सय जना बिरामी परेका हुन् । भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ । बिरामी परेका स्थानीयको दिप्लुङकै […]
बैतडी- बैतडीमा ईभीको गाडी(हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो । गाडीमा चालक दोगडाकेदार-५ का […]
काठमाडौं – शनिबारदेखि सुरु भएको टी-२0 विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ। […]
झापा, अर्जुनधारा — झापाको अर्जुनधारा नगरपालिका–०३ स्थित गरुवा चोकमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। माघ २१ गते बिहान अन्दाजी ०६:३० बजे, विर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस […]
काठमाडौँ – दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र हुने भएको छ । थापाको परिवार मुम्बईबाट आउन ढिला भएका कारण उनको अन्त्येष्टि भोलि मात्र हुने भएको हो । परिवारजन शनिबार दिउँसै नेपाल आउने […]
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले […]