Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत प्राधिकरणले आम्दानी बढाउन सफल भए पनि खुद मुनाफा भने उल्लेखनीय रूपमा खुम्चिएको छ। प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी ८.४६ प्रतिशतले […]

आइतवार, भदौ १, २०८२