Aamsanchar

आमसंचारका लेखहरु

विराटनगर-  विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए । सुधार […]

बुधवार, साउन २८, २०८२

झापा : शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत अर्जुनधारा–७ स्थित गडिमा रहेको बिरिङ खोलाको पुल आज दिउँसो १२:३० बजे भत्किँदा आवतजावत ठप्प भएको छ। लगातारको वर्षापछि आएको बाढीले अन्दाजी ३५–४० मिटर भाग बगाएको हो।

बुधवार, साउन २८, २०८२

इलाम- इलाम जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो लेदो सहितको पहिरोमा परि एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानका करिब ६० वर्षीय बिर बहादुर राई रहेका छन्। स्थानीयका अनुसार, कान कम सुन्ने र […]

बुधवार, साउन २८, २०८२

विराटनगर- सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका(२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका […]

बुधवार, साउन २८, २०८२

अर्घाखाँची – अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज […]

बुधवार, साउन २८, २०८२

फुङलिङ-  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङ शाखामा समाजसेवी सविता फेम्बु लिम्बू (हेमा) ले अक्षयकोष स्थापना गर्नुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घर भइ हाल हङकङमा बसोवास गर्दै आइरहनु भएका समाजसेवी लिम्बूले फोनिजको नाममा […]

बुधवार, साउन २८, २०८२

काठमाडौं – नेपाली बजारमा बुधबार (साउन २८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एकलाख ९६ हजार ७०० रुपैयाँ […]

बुधवार, साउन २८, २०८२

काठमाडाैं । वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्ल्याक होल फेला पारेका छन्, जसले अन्तरिक्ष विज्ञानको संसारमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगाबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ र यसको […]

बुधवार, साउन २८, २०८२

फुङलिङ-फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । गत साउन २४ […]

बुधवार, साउन २८, २०८२

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सबैलाई सत्य बोल्न आग्रह गरेका छन्। मोरङ काँग्रेस सभापति डिगबहादुर लिम्बु, जिल्ला पदाधिकारी र कार्यकर्तासँगको भेटमा उनले हाल काँग्रेस कमजोर अवस्थाबाट गुज्रिरहेको भन्दै गुट–उपगुट छोडेर संगठन […]

बुधवार, साउन २८, २०८२