
काठमाडौं – भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय […]
विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचाममा कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको सोमबार मृत्यु भएको छ। प्रहरीका अनुसार विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ८३०४ नम्बरको कारले ठक्कर दिँदा रुद्रबहादुर कार्कीका छोरा १३ वर्षीय […]
काठमाडौं – कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्टको मृत्यु भएको ठिक एक हप्ता भयो । गएको आइतबार (साउन १८) बेलडाँडी गाउँपालिका–२, सिहपालटोलकी सम्झना आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सम्झनाका आमाबुवाले उनको मृत्यु […]
काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट २२ वर्षीय युवक रोशन तिवारी बेपत्ता भएका छन् । कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका तिवारी ८ महिनादेखि सम्पर्कविहीन भएका हुन् । उनको खोजीका लागि प्रहरीमा […]
जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ। धेरै जना बेपत्ता भएको बताइएको छ। गत हप्ताको […]
झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख […]