
हैदराबाद । माभेरिक निर्देशक एसएस राजामौलीले अन्ततः आफ्नो सुपरस्टार महेश बाबुसँगको अर्को फिल्मको टिजर नोभेम्बर २०२५ मा सार्वजनिक गरिने बताएका छन् । उनले वाचा गरे कि विश्वभरका दर्शकहरू यसअघि पहिले कहिल्यै नदेखेको दृश्यहरू देख्नेछन् । […]
वराहक्षेत्र- गाउँमा अर्मपर्मबाट गरिने परम्परागत खेती प्रणाली हराउँदै गएको छ । गाउँमा बाली लगाउँदादेखि बाली भित्र्याउनसम्म अर्मपर्म, खेतालापात गरेर काम गरिने चलन पछिल्लो समय हराउँदै जान थालेको हो । परम्परागत खेती प्रणालीमा बाली लगाउने समयमा आलोपालो गर्दै […]
काठमाडौं- पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको […]
धनकुटा – धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप भ्यान दुर्घटनाका हुँदा १७ जना घाइते भएका छन् । टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप भ्यान बिहान करिब साढे १० बजे दुर्घटना भएको […]
गाजामा भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको थियो […]